जलश्रोत तथा सिंचाइ विकाश डिभिजन, सर्लाही

फोन इमेल ठेगाना वेबसाइट
cidd3malangwa@gmail.com मधेश प्रदेश, मलंगवा सर्लाही

यस मन्त्रालय मातहत रहेको जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सर्लाहीले सर्लाही जिल्ला भरिका जलश्रोत सम्बन्धि नदि नियन्त्रण सम्बन्धी कार्यहरु हेर्ने गरेको छ ।